डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

125

धनगढी, ५ मंसिर । प्रतिनिधिसभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपीका उम्मेदवारलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।

हालसम्म गनेको एक हजार मतमध्ये प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा ४६३ मतसहति अग्रता कायम गरिरहेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् ।

एक हजार मत गन्दा सागर ढकालले २४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्लले २०९ मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...