काठमाडौँ, ५ मंसिर । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले अग्रता लिएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पछ्याइरहेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार खाणले ८६ मत पाउँदा नेकपा (एमाले)सँग तालमेलबाट उम्मेदवार बनेका बोहराले ६७ मत प्राप्त गरेका छन् ।