मोरङ–६ मा शेखरलाई अग्रता, नेका ७६, एमाले ५९

60

मोरङ, ५ मंसिर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सुरूवाती अग्रता लिएका छन् ।

२०० मत गणना हुँदा डा.कोइरालाले ७६ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार लालबाबु पण्डितले ५९ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल कटवालले २२, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...