काठमाडौँ, ५ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले सुरूवाती अग्रता लिएका छन् ।
१०० मतगणना हुँदा उनी २५ मतका साथ सबैभन्दा अगाडि छन् । नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेल १८ मतसहित दोस्रो स्थानमा छन् ।
यस्तै, नेपाल मजदुर किसान पार्टीले ११, राष्ट्रिय स्वतन्त्र पार्टीले ११, राप्रपाले ११ मत ल्याएका छन् ।