काठमाडौँ–९ मा एमालेको झिनाे अग्रता

42

काठमाडौँ, ५ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ९ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

नेकपा (एमाले)का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ पछ्याइरहेका छन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले ३४५ मत पाएकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...