काठमाडौँ–१ मा कांग्रेसका प्रकाशमान सिंहको सुरुवाती अग्रता

28

काठमाडौँ, ५ मंसिर । काठमाडौँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।

सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रविन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाएका छन् ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...