हथौडा प्रहार गरी श्रीमतीको हत्या

59

दाङ, २ मंसिर । दाङमा हथौडा प्रहार गरी श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् ।  बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...