घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु
लमजुङ १८ असोज । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ ।
मर्स्याङ्दी गाउँपालिका ९ का वर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
Trending