प्युठान प्रदेश ‘ख’बाट कांग्रेस क्षेत्रीय सभापति राणासहित तीनजना सिफारिस

139

प्युठान, १७ भदाै । प्युठान प्रदेश ‘ख’बाट प्रदेशसभा सदस्य उम्मेदवारका लागि कांग्रेसका क्षेत्रीय सभापति रोज राणासहित ३ जनाको नाम सिफारिस गरिएको छ ।

बिहीबार बसेको प्युठान प्रदेश ‘ख’ क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ सभापति रोज राणा, मेनुका घिमिरे र सालिग्राम पण्डितको नाम सिफारिस भएको क्षेत्रीय सदस्य जोन क्षेत्रीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...