बाँके केन्द्रबिन्दु भएर गयो भूकम्प

124

काठमाडौँ, ४ भदौ । बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभिरको मध्यभागमा केन्द्रबिन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

स्थानीयबासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन् । आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।

यस अगाडि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...