४३ डिएसपीको सरूवा, को कहाँ पुगे ? [सूचीसहित]

107

काठमाडौँ, २० साउन । प्रहरी प्रधान कार्यालयले ४३ जना डिएसपीको सरूवा गरेको छ । उनीहरूलाई काज सरूवा गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रविन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरूवा भएका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...