सुनिता र अमृतको ‘नाइ भन्छ मायाले’ सार्वजनिक [भिडिओ]

159

काठमाडाैँ, २० साउन । लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ सांगीतिक लोक कोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ ।

जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र संगीतमा काम गर्दै आएका गायक खातीको शब्द संगीतमा रहेको उक्त गीत डीएआर मुभिजमार्फत् सार्वजनिक भएको हो ।

काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडिओमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय छ । गीतको छायांकन मुकेश हुमागाईँ र सम्पादन दीपक खड्काले गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...