आयोगमा पुनर्जागरण पार्टी दर्ता, अध्यक्ष गौतम र महामन्त्री हमाल [केन्द्रीय समितिको सूचीसहित]

250

काठमाडौँ, १७ साउन । प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगमा पुनर्जागरण १८९ नम्बरमा दर्ता भएको छ ।

पार्टीको अध्यक्ष श्यामबाबु गौतम र महामन्त्री रविकिरण हमाल छन् । पार्टीको केन्द्रीय समिति २१ सदस्यीय छ । पुनर्जागरण ४० वर्षभन्दा कम उमेर समूहको पार्टी बनेको छ ।

पुनर्जागरण पार्टीको केन्द्रीय समितिमा २१ जना छन् । ५० प्रतिशतभन्दा बढी महिला छन् ।

चुनाव चिन्ह वाइफाइ प्रस्ताव गरेपनि निर्वाचन आयोगले दिन मानेको छैन । चुनाव चिन्ह पछि प्रस्ताव गर्ने गरी पार्टी दर्ता भएको हो ।

केन्द्रीय समिति

अध्यक्ष– श्याम बाबु गौतम
महामन्त्री– रवि हमाल ठकुरी
कविता निरौला
सदीक्षा केसी
कामना पौडेल
सन्तोष पाण्डे
इन्दुकुमारी वन
कोपिला भट्टराई
प्रतिमा भट्टराई
अप्सरा सिवाकोटी
शोभा अर्याल
आस्मा कपाली
गोविन्दप्रसाद मैनाली
मान कुमार स्याङ्ताङ
रुपा बलाल
अंशुकुमारी घिमिरे
भद्रबहादुर शाही
दिलबहादुर राई
यमुना केसी
आवाज शर्मा
तुल्सी भण्डारी

Share This:
सम्बन्धित खबर
Loading...