कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

157

काठमाडौँ, १४ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् ।

उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...