नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]

110

काठमाडौँ, २५ असार । नेपाल प्रहरीको जनपद समूहतर्फका ३२ जना प्रहरी उपरीक्षक (एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षकको अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो ।

समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ को उपनियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो ।

एसएसपी बढुवा
Share This:
सम्बन्धित खबर
Loading...