योजना आयोगका पूर्वअध्यक्षहरु भन्छन्– अर्थमन्त्रीमाथि छानबिन होस्

127

काठमाडौँ, २२ असार । राष्ट्रिय योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरुले बजेट निर्माणका क्रममा अनुशासनहीन क्रियाकलाप भएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

अर्थमन्त्री जनार्दश शर्माले बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिहरु प्रवेश गराइ करको दर हेरफेर गरेको छ ।

बजेट निर्माणमा उठेका प्रश्नमाथि यथोचित छानबिन गर्न पूर्वउपाध्यक्षहरुले मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायहरुसँग माग गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...