लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिकः के–के छन् सरकारको प्राथमिकतामा ? [पूर्णपाठ]

161

बुटवल, २५ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई विशेष प्राथमिकता दिइएको छ ।

अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकतामा राखेको हो ।

लुम्बिनी प्रदेश
Share This:
सम्बन्धित खबर
Loading...