यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम [पूर्णपठ]

72

विराटनगर, २५ जेठ । प्रदेश नम्बर १ सरकारको आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ ।

उक्त नीति तथा कार्यक्रम आज प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले प्रदेश सभामा वाचन गरेका हुन् ।

प्रदेश १ सरकारले घरेलु मदिराको ब्रान्डिङ गर्ने योजना फेरि अघि सारेको छ ।

Pradesh-1
Share This:
सम्बन्धित खबर
Loading...