कांग्रेस महामन्त्री शर्माले गरे मतदान

85

झापा, ३० वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले गृहजिल्ला झापाबाट मतदान गरेका हुन् ।

महामन्त्री शर्मा मेचीनगरबासी हुन् । उनले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरे ।

मतदानपछि मतदाताले मतदानमार्फत गरेको फैसला स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिए ।

Share This:
सम्बन्धित खबर
Loading...