दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

80

काठमाडौँ । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ६ः०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...