ताप्लेजुङको ओलाङचुङगोला केन्द्रबिन्दु भएर भूकम्प

256

काठमाडौँ, १३ वैशाख । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...