तालमेलको मोडालिटीबारे सत्ता गठबन्धन अझै अनिर्णीत, भोलि फेरि बस्ने

245

काठमाडौँ । आउँदो स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सत्ता गठबन्धनलाई त्यसको प्रारुप टुंग्याउन सकस परेको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले तालमेलको मोडालिटी टुंग्याउन भनेपछि बैठक भोलि बस्नेगरी सकिएको छ ।

भोलिको बैठकले तालमेलको प्रारुपलाई अन्तिम रुप दिने एक नेताले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...