एमाले सिन्धुपाल्चोक सदस्य दिपकराज गिरी माओवादीमा प्रवेश

263

काठमाडौँ । नेकपा (एमाले) जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य दिपकराज गिरी एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा उनलाई स्वागत गरिएको हो ।

उनलाई माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत नेताले पार्टीमा स्वागत गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...