सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

227

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । मंगबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरुबीच छलफल भएको हो ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले नेताहरुबीच स्थानीय तह निर्वाचनका साथै समसामयिक विषयमा छलफल भएको थियो । नेताहरुबीच करिब एक घन्टा छलफल भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...