व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको निर्णय

175

काठमाडौँ । सत्ता गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग नियोग एमसीसी पारित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनले एमसीसी पारित गर्न गठबन्धन सहमत भएको पनि बताए ।

एमसीसीका विषयमा सत्तागठबन्धनबीच सहमति हुन नसक्दा सदनमा छलफल हुन सकेको थिएन ।

Share This:
सम्बन्धित खबर
Loading...