सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ : प्रचण्ड

271

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले सत्ता उल्ट्याउने प्रपञ्चको जाले चिरेर आफू विजयी हुने पति बताएका छन् ।

“विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिहरुबीच संघर्ष चलिरहेको छ,” प्रचण्डले भने,“उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...