पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि

396

काठमाडौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले आज (शनिबार )राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको जनाएको छ । अब पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२८ कायम भएको छ ।

हवाई इन्धन  आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ बढाइएको जनाएको छ । ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ।

Share This:
सम्बन्धित खबर
Loading...