प्रचण्ड र नेपालबीच भेटवार्ता

271

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्षलाई भेट्ना बुधबार बिहान उनको निवास खुमलटार पुगेका हुन् ।

दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...