लम्जुङ केन्द्रबिन्दु बनाएर गयो भूकम्प

210

लम्जुङ । लम्जुङमा भूकम्पको धक्का महसुस गरिएको छ । क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रबिन्दु बनाएर गएराति १०ः३० बजे २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् । गत जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो ।

त्यसयता मात्र साना–ठुला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...