प्रधानमन्त्री देउवाको पिसिआर रिपोर्ट नेगेटिभ

79

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार गरिएको कोरोना परीक्षको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई कोरोना देखिएपछि गएको शनिबारदेखि देउवा होम क्वारेन्टिनमा बसेका थिए । उनले सबै भेटघाट पनि बन्द गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...