५५० प्रहरी हवल्दारको असईमा बढुवा [सूचीसहित]

132

काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका ५५० प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयअनुसार सोमबार ५५० प्रहरी हवल्दारलाई सोही समूहतर्फको सहायक निरीक्षक पदमा बढुवा गरिएको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

हेर्नुस् सूची

असईमा बढुवा
Share This:
सम्बन्धित खबर
Loading...