काठमाडौँ । सरकारले नेपाल प्रहरीका ८७४ जना प्रहरी नायब निरीक्षकको सरुवा गरेको छ ।
आइतबार पुस महिनादेखि सरुवा भएको दरबन्दीबाट तलब भत्ता पाउने गरी सरुवा गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
आवश्यकताअनुसार प्रहरी नायब निरीक्षक सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुस् सूची
प्रहरी नायब निरीक्षक