गोरखा केन्द्रबिन्दु भएर गयो भूकम्प

283

काठमाडौँ । आइतबार बिहान गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ४ बजेर ९ मिनेटमा भूकम्पको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजेर ९ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युटको पराकम्प गएको छ ।

यो २०७२ सालको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...