मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार

265

विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुकबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

बिहीबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रिपरिषद्‍मा लक्ष्मण तिवारीले उद्योग वन तथा पर्यटनको जिम्मेवारी पाएका छन् भने बलबहादुर साम्सोहाङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...