संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

270

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज भएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...