प्रधानमन्त्री देउवाद्वारा खम्बबहादुर खातीको राजीनामा स्वीकृत

752

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्ब बहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले सो पदबाट राजीनामा दिएका थिए । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाले खातीको राजीनामा आज स्वीकृत गरेको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...