यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम [पूर्णपाठ]

436

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरका प्रमुख मान बहादुर जिसीले नीति तथा कार्यक्रममा कोभिड–१९ नियन्त्रण गर्दै महानगरबासीको जीवन रक्षाका लागि महानगरपालिकाले हर सम्भव कार्य गर्ने बताए । सो क्रममा महानगरले विगतबाट सञ्चालन गरेको आइसोलेसन तथा हालै स्थापित अस्पताल वार्डको सुसञ्चालन, जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ लगायतका कार्यहरुलाई निरन्तरता दिइने उनको भनाइ छ ।

महानगरले कोभिड १९ को कारणले विभिन्न व्यवसायमा प्रभाव पर्न गएका व्यवसायीहरुलाई समयसीमा दिई विभिन्न प्रकारका कर छुट तथा राहतको व्यवस्था गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई लक्षित गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिने योजना महानगरको रहेको छ ।

यस्ताे छ नीति तथा कार्यक्रम

पोखरा महानगरपालिका नीति तथा कार्यक्रम
Share This:
सम्बन्धित खबर
Loading...