अमेरिकाका लागि नेपाली राजदूत खतिवडालाई कोस्टारिकाको पनि जिम्मेवारी

224

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई कोस्टारिकाको समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ ।

रोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम कोस्टारिकाको समेत जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...