निषेधाज्ञा खुकुलो भएपछि सडकमा बढ्याे चहपहल [फोटो फिचर]

729
  • नरेश केसी

काठमाडौं । असार १ गतेदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारिएको छ ।

निषेधाज्ञालाई केहि खुकुलो बनाएपछि जनजीवन केही सहज भएको छ भने सडकमा उपत्यकामा सवारी साधानको संख्या पनि बढ्दै गएको छ ।

ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयले खुल्ला गरेका क्षेत्रका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ ।

पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । त्यसपछि भने थप खुकलो र नयाँ प्रावधानसहित जनजीवन सहज हुनेगरी निषेधाज्ञा गर्ने तयारी सरकारको छ ।

Share This:
सम्बन्धित खबर
Loading...