लुम्बिनी प्रदेशले ल्यायो ४० अर्ब ९५ करोडको बजेट [पूर्णपाठ]

209

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

मंगलाबार आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार तथा पूँजीगततर्फ २१ अर्ब १६ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेका छन् ।

यस्तै, स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा कोरोना महामारी तथा नियन्त्रणका लागि आवश्यक बजेट छुट्याइएको छ भने कृषि र रोजगारीलाई पनि प्राथमिकतामा राखिएको छ ।

लुम्बिनी प्रदेश सरकार
Share This:
सम्बन्धित खबर
Loading...