यी हुन् कृष्णचन्द्रको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्ने सांसद्

326

काठमाडौं । विपक्षी गठबन्धनले गण्डकीको नयाँ सरकारमा बहुमतसहित दाबी गरेको छ ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले दाबी पत्र बुझाएको हो ।

विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका र जनता समाजवादी पार्टीका २–२ जना र एक स्वतन्त्र सांसद् रहेका छन् ।

हस्ताक्षर गर्ने सांसदहरु
१. कष्णचन्द्र नेपाली पोखरेल
२. ओमकला गौतम
३. कुमार खड्का
४. कोपिला बोहोरा
५. चिन्त बहादुर घले
६. डोबाटे विश्वकर्मा
७. प्रकाशचन्द्र दवाडी
८. विन्दु कुमार थापा
९. भागवत प्रकाश मल्ल
१०. मणिभद्र शर्मा
११. मनकुमारी गुरुङ
१२. मेखलाल श्रेष्ठ
१३. ललितकला गुरुङ
१४. विष्णुप्रसाद लामिछाने
१५. सरिता गुरुङ
१६. हरि बहादुर चुमान
१७. आशा कोइराला
१८. गायत्री गुरुङ
१९. चन्द्र बहादुर बुढा
२०. दीपक कोइराला
२१. दीपक थापा
२२. दिलमाया रोकामगर गौतम
२३. मुधमाया अधिकारी गुरुङ
२४. रामजीप्रसाद बराल‘जीवन’
२५. लेख बहादुर थापा मगर
२६. विनोद केसी
२७. पियरी थापा
२८. खिमविक्रम शाही
२९. हरिशरण आचार्य
३०. धनमाया लामा पोखरेल
३१. राजीव गुरुङ

Share This:
सम्बन्धित खबर
Loading...