सांसदद्वय श्रीवास्त र शाही प्रष्टोक्ती– ‘हामी शंकर पोखरेलकै पक्षमा छाैँ’

232

बुटवल । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनीका दुई जना प्रदेशसभा सांसद्ले आफूहरु मूख्यमन्त्री शंकर पोखरेलकै पक्षमा रहेको स्पष्ट पारेका छन् ।

कपिलवस्तु २ (ख)बाट निर्वाचित सांसद धर्मलाल श्रीवास्तव र नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ (ख)का अजय शाहीले विज्ञप्ति जारी गर्दै आफूहरु नेकपा एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनीहरुले कुलबहादुर केसीले मूख्यमन्त्री बन्न भन्दै आफूहरुको हस्ताक्षर प्रयोग गर्नु बदनियतपूर्ण भएको उल्लेख गरेका छन् । उनीहरुले आफ्नो समर्थन पोख्रेललाई नै रहेको स्पष्ट पारेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...