कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

603

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त २ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीता कुमारी नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मालाई प्रदेश गोविन्दप्रस्ताद कलौनीले शपथ गराएका हुन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सांसद् विन्दमान विष्टलाई पनि मन्त्री बनाएका थिए । तर, आन्तरिक कारण नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य विष्टलाई शपथ नगराइएको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...