गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा शपथग्रहण

280

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले दोस्रो पटक पद तथा गोपनियताको शपथ लिएका छन् ।

ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त गरी बुधबार साँझ आफ्नै निवासमा उनलाई सपथ खुवाएकी हुन् ।

प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा गुरुङले एक्लै सपथ लिएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...