सुदूरपश्चिम प्रदेशसभा उपसभामुखलाई कोरोना संक्रमण

387

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वकीय सचिव हरिश भट्टका अनुसार स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा मंगलबार संक्रमण पुष्टि भएको हो ।

अहिले उनी होम आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको भट्टले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...