काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज लगाउने स्थान तोकियो [सूचीसहित]

759

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ ।

खाेपका लागि काठमाडौं जिल्लाभित्रका काठमाडौं महानगरपालिकामा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा २, चन्द्रागिरीमा ३, नागार्जुन नगरपालिकामा २ र तारकेश्वर नगरपालिमामा १ वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

त्यस्तै टोखा नागरपालिकमा २, बुढानीलाकण्ठमा २, गोकर्णेश्वर नगरपालिकामा २, शंखरापुरा नगरपालिकामा १ र कागेश्वरी मनोहरा नगरपालिकमा १ खोप केन्द्र तोकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...