काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भएका छन् ।
उनको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १ सय २४ मत परेको छ । त्यस्तै, मत दिन्न भन्ने सांसदको संख्या १५ रहेको छ ।
ओलीले संसदमा विश्वासको मत लिन असफल भएपछि अब नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ ।