मुख्यमन्त्री गुरुङले आइसोलेसनबाटै भनेः ‘लोकतन्त्रमा सबै खराबीहरुको उपचार जनताबाट हुनेछ’ [पूर्णपाठ]

434

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । अर्को सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र नयाँ सरकार बनाउन आह्वान समेत गरिसकेकी छन् ।

भोलि वैशाख २७ गते विपक्षी कांग्रेस, माओवादी र जसपाले उनीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावमाथि मतदान हुने तालिका रहेको थियो । कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका मुख्यमन्त्री गुरुङले अघिल्लो दिन नै राजीनामा दिएका हुन् ।

आफ्नो कार्यकालमा गरेका मुख्य कामहरुलाई उद्दृत गर्दै उनले पृष्ठको राजीनामा वक्तव्य नै जारी गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...