कोराना संक्रमणबाट अर्घाखाँचीमा २ जनाको मृत्यु

238

अर्घाखाँची । अर्घाखाँची कोरोना संक्रमणबाट थप २ जना संक्रमितको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका–७ का ४० वर्षीय पुरूष र शितगंगा नगरपालिका की २४ वर्षीया महिलाको मृत्य भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

आइतबारर मृत्यु भएका २ जनासँगै अर्घाखाँचीमा हालसम्म ३० जनाको कोराना संक्रमणबाट मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...