नवनियुक्त मन्त्री राजीव गुरुङ‘दीपक मनाङे’ ले लिए शपथ

343

पोखरा । गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ‘दीपक मनाङे’ ले शपथग्रहण गरेका छन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथग्रहण गराएका हुन् ।

सामाजिक विकास मन्त्रालय छुट्याएर मनाङेलाई मन्त्री बनाइएको हो ।

मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रूपमा विजयी भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...